लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन स्थगित
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि प्रदेशसभाको...