विकल्पसहित कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गर्न सरकारलाई सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारलाई कक्षा १२ को परीक्षा विकल्पसहित स्थगित गर्ने निर्णय गर्न सुझाव दिएका छन् । शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...