राज्य संयन्त्रको अनुचित प्रयोग गरि स्वतन्त्र न्यायालयको दुरुपयोग भयो : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । एमालेको १० औं महाधिवेशनको बन्दसत्रलाई आज (शनिबार) सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले...