एमाले महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने
काठमाडौँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन्। एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा...