पार्टी एकताका लागि थप प्रयास गर्ने नेपाल पक्षको निष्कर्ष
काठमाडौँ । नेकपा (एमाले) को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ। माधव नेपाल पक्षीय नेताहरुको आइतबार र सोमबार काठमाडौँको वुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको स्थायी...