देउवासँगै चार मन्त्रीले पनि लिए शपथ
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार मन्त्रीले पनि शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा जलस्रोत तथा सिँचाइ...