सात सदस्यीय मन्त्रिपरिषद् बनाउने देउवाको तयारी
काठमाडौँ । आज प्रधानमन्त्री बन्ने तयारीमा रहेका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । पाँचौँ पटक प्रधानमन्त्रीको शपथ लिन लागेका देउवाले सात सदस्यीय...