एकीकृत समाजवादी कर्णाली संसदीय दलको नेतामा चन्द्रबहादुर शाही
कर्णाली । नेकपा (एकीकृत समाजवादी)ले कर्णाली प्रदेशसभा संसदीय दलका नेतामा चन्द्रबहादुर शाहीलाई चयन गरेको छ । मुगु प्रदेशसभा क्षेत्र (क) बाट प्रत्यक्ष निर्वाचित उनी पार्टीको पोलिटब्युरो सदस्य र प्रदेशको सहइञ्चार्ज...