असार मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने एमाले महासचिवको प्रस्ताव
काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र वितरण गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा उनले पार्टी सदस्यता...