नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु, यस्तो छ अध्यक्ष मण्डल
काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज (शुक्रबार) देखि सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती...