प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज (बिहीबार) सर्वदलीय बैठक बस्ने भएको छ। बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।...