एमाले महाधिवेशन : पाँच समूहबाट सुझाव प्रस्तुत, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव थप्नुपर्ने
काठमाडौँ । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव उपर आज पाँच समूहले सुझाव प्रस्तुत गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आज...