एमालेको विरोधकै बिच विनियोजन विधेयक पारित हुँदै
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को विरोधका बिच संसद् सुचारु भएको छ। एमालेका सांसदहहरुको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले भने संसद्को कारबाही अगाडि बढाएका छन्। बैठकमा विपक्षीको नाराबाजीका बाबजुद...