यस्तो छ माओवादी केन्द्रको निर्णय
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र प्रतिगामी कदम ठहर गर्दै त्यसको भर्त्सना गरेको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिस डाँडामा बसेको स्थायी...