मन्त्रालयको भागबन्डा नमिलेपछि बिना निष्कर्ष सकियो सत्ता गठबन्धन बैठक
काठमाडौँ । मन्त्रालयको भाजवण्डा नमिलेपछि सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार(आज) साँझ बसेको बैठक बिना निर्णय भोलि बस्नेगरी सकिएको हो । करिब दुई घण्टा...