नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन माग
काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन बाहेकका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता वितरण पारदर्शी र निष्पक्ष नभएमा भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनशन सुरु गर्ने चेतावनी दिएका छन् ।...