एमसीसीविरुद्ध राप्रपाको विरोध प्रदर्शन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन गरेको छ। राप्रपा जिल्ला कार्य समिति काठमाडौँको आयोजनामा बुधबार बबरमहलमा एमसीसीविरुद्ध प्रदर्शन गरिएको हो। प्रदर्शनीमा...