दाहाल-नेपाल समूहको प्रदर्शनको प्रभाव : उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहको आज काठमाडौँमा विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका लागि दाहाल-नेपाल समूहका नेता कार्यकर्ता आन्दोलन कार्यक्रमका लागि भेला...