‘सरकारको कदमलाई न्यायालयले सच्याउनुपर्ने’
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस अलमलमा नभई संसद विघटनका विरुद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज यहाँ आयोजित विरोधसभामा उनले...