सरकारले महत्वपूर्ण काम गरेको छ : सामान्य प्रशासनमन्त्री ठगुन्ना
बझाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बझाङले सदरमुकाम चैनपुरमा मंगलबार बृहत आमसभा गरेको छ । आमसभामा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले अहिले ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताएका...