दल विभाजनको अध्यादेश आज वा भोलि सार्वजनिक हुने
काठमाडौँ । सरकारले दल विभाजनको अध्यादेश आज(मङ्गलवार) अथवा आज नभए भोलि(बुधवार) सार्वजनिक गर्ने तयारी गरेको छ । आइतबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले तयार पारेको दल विभाजन सम्बन्धी...