दाहाल-नेपाल समुहलाई ओलीको चुनौती दुई अंकको सिट ल्याएर देखाउनुस्
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दुई अंकको सिट ल्याएर देखाउन दाहाल-नेपाल समुहको नेकपालाई चुनौती दिएका छन् । आफू पक्षीय काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता...