अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिऊँ : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने धारणा राखेका छन् । आइतबार पोखरामा पत्रकारहरूसँगको छलफलमा थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा सर्वोच्च अदालतलाई दबाब नदिई...