संसद् विघटन लोकतन्त्रविपरीत छ, यसको प्रतिवाद गरिनुपर्छ : बाबुराम
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधानको प्रावधानविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस...