कोरोनासँग सामना गर्ने बजेट आउँछ: अर्थमन्त्री
काठमाडौँ ।पुन: नियुक्त भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनालाई सामना गर्ने गरी आगामी वर्षको बजेट आउने बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार पदबहालीपछि अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र...