राजीनामा दुई/चार दिनलाई टर्यो: माधव नेपाल
काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार वार्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले राजीनामा दुई...