जनार्दन शर्माले भने : दसैँ भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौँ
काठमाडौँ । नेकपाका नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा प्रभाकरले कोरोना महामारीका बेला दसैँ भत्ताका रुपमा सांसदलाई दिने पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन् । उनले फेसबुक पेजमा स्टाटस्...