दीप बस्न्यात बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्चमा
काठमाडौँ । अस्पतालमा उपचारका क्रममा रहँदा कोरोना संक्रमण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् । मुटुमा समस्या देखिएपछि केही साताअघि...