बालुवाटार बैठकमा सहभागी एमालेका तीन केन्द्रीय सदस्यमा कोरोना सङ्क्रमण
काठमाडौँ। बालुवाटार बैठकमा सहभागी नेकपा एमालेका तीन केन्द्रीय सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।...