एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज
काठमाडौँ। नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका...