राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । प्रधानमन्त्री ओलीको सिफारिसमा आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेरफेर गर्दै थप सात मन्त्री र एक...