विज्ञहरुसँग प्रधानमन्त्रीको परामर्श सुरु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा जनस्वास्थ्य विज्ञहरूसँग परामर्श गरिरहेका छन् । समुदायमा कोरोना भाइरस (कोभिड–१९)ले नयाँ चरणमा प्रवेश गर्दै महामारीको थप जटिल रुप लिएपछि नियन्त्रणका लागि प्रधानमन्त्रीले स्वास्थ्यविज्ञहरुसँग...