शहीद घोषणादेखि बिद्युत महसुल छुट दिने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौ । सरकारले तत्कालिन पञ्चयती शासन व्यवस्था विरोधी आन्दोलनमा सरकारपक्षबाट हत्या भएका दुइ जनालाई सहीद घोषणा गरेको छ । तीन दिन अघि चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय...