संविधान संशोधन विधेयक राष्ट्रिय सभामा टेबुल हुँदै
काठमाडौं । संविधान संशोधन विधेयक आज राष्ट्रियसभा बैठकमा टेवुल हुँदैछ। अहिले ११ बजे बस्ने बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ टेवुल गर्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान...