महान्यायाधिवक्ता खरेलले दिए राजीनामा
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन...