दल विभाजन सम्बन्धी अध्यादेश(राजपत्रसहित)
काठमाडौँ । कोरोना कहरको त्रसित माहौल एकाएक परिवर्तन हुँदै राजनीतिक सरगर्मी बढायो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेसँगै बढेको तापक्रम बिहानैदेखि...