नयाँ वर्षले कोरोनाविरुद्ध अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न प्रेरणा दिने : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले नयाँ वर्ष २०७७ ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्षको...