नेकपा ओली समूहले बोलायो स्थायी कमिटी बैठक
काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न नेकपा (ओली) समूहले स्थायी कमिटीको बैठक बोलाएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर विषयमाथि छलफल गर्न ओली समूहले बुधबार बिहान...