काँग्रेस केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेर मात्र बैठक बस्ने
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेर मात्र केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । आइतबार (आज) बसेको पदाधिकारी बैठकले सोमबार केन्द्रीय सदस्य र कार्यालयका कर्मचारीहरुको पीसीआर टेष्ट...