अदालतले संविधानको गरिमा कायम गर्ने विश्वास छ : डा. रिजाल
लुम्बिनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले संविधानको मर्मअनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरेका छन् । नेता रिजालले बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा विगतको...