आशा छ सर्वोच्चको फैसला सच्चिने छ – प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा खारेज गर्ने सर्वोच्चको फैसला अप्राकृतिक भएको बताएका छन्। मंगलबार सर्वोच्च अदालतमा फागुन २३ गतेको फैसलामाथि पुनरावलोकनको निवेदन...