प्रदेश १ को संसदीय बोर्ड गठन, अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन सात दिनको समय
विराटनगर । नेकपा एमाले प्रदेश नं १ संसदीय दलको आज बसेको बैठकले विधान पारित गरेको छ । बैठकले सोही विधानअन्तर्गत दलका नेता मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्ड...