उपनिर्वाचनमा कांग्रेसलाई मत दिए सरकारको शैली बदल्न सकिन्छ : प्रवक्ता शर्मा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफल भएको दाबी गरेको छ । कांग्रेसले २१ महिनामा २१ तथ्यमा असफल भएको आरोप लगाएको छ। पार्टी...