२९ कार्तिक २०७६, शुक्रबार
कांग्रेसलाई चुनाव जित्नुपर्छ : नेता डा.रिजाल
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले जनताको विश्वासलाई कायम राख्न कांग्रेसले उपनिर्वाचन जित्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘यो चुनाव जितेर सरकार परिवर्तन हुँदैन, कांग्रेस सत्तामा...