भारत विरुद्धको आन्दोलन जारी राख्न देउवाको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको विवादित नक्साको विरोधमा भइरहेको आन्दोलन जारी राख्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले लिपुलेक, कालापानी र लिपियाधुरा भारतले आफ्नो नक्सामा पारेको विरोधमा...