संसद् सचिवालयका महासचिवले दर्ता गर्न मानेनन् प्रचण्ड–माधव समूहको निर्णय
काठमाडौँ । प्रचण्ड-माधव समूहको संसदीय दलको बैठकका निर्णय सांसदका महासचिव भरतराज गौतमले दर्ता गर्न मानेका छैनन् । महासचिव गौतमले दलको निर्णय दर्ता गर्न नमानेपछि शीर्ष नेताहरूले महासचिव गौतमलाई भेटेर जानकारी...