प्रधानमन्त्रीले आज समसामयिक विषयमा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सरकारको काम–कारबाही प्रभावकारी बनाउनु पर्ने माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् । यही...