देउवाको निर्देशन: कम्युनिस्ट निरंकुशताविरुद्ध लड्न तयार रहनुस्
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विरुद्ध आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । मङ्सिर २९ गतेबाट सुरु भएको महासमिति बैठकको आइतबार पार्टीको केन्द्रीय...