धक्का भनेको के हो–देउवा, कोरोना भाइरस हो–प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धक्का भनेको कोरोना भाइरस भएको बताएका छन् । मंगलबार संसदमा कांग्रस सभापति देउवादे गरेको प्रश्नको जवाफ दिँदै उनले कोरोना भाइरसलाई धक्काको संकेत दिएका हुन्...