आफ्नो जन्मदिनमा पर्यटनमन्त्री भट्टराईले मुस्कानलाई दिए ५० हजार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन योगेश भट्टराईले आज आफ्नो जन्मदिन एसिड प्रहार पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गरी मनाएका छन् । मन्त्री भट्टराईले पीडित खातुनलाई ५० हजार नगद...